७ आश्विन २०८१, सोमबार
लेखहरु

औषधि सेवनमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु

बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । सहि तरिकाबाट औषधि चलाउदा औषधि अमृत हो भने गलत तरिकाले चलाएमा जहर पनि हुन सक्छ । नेपालीमा उपचार