कोरोनाको उपचारमा अधिक प्रयोग देखिएको जडिबुटीको राजा असुरो
आयुस विभाग भारत सरकारको एक सुचना अनुसार बढ्दो कोरोना भाइरस (कोभिड-१९) को उपचारमा जडिबुटीको प्रयोग बढी भएको बताएका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा पहिले र अहिले हेर्दा जडिबुटीको प्रयोग बढी हुने गरेको पाइएको छ । गाउँ-गाउँमा जडिबुटी संकलन गर्नेहरूको संख्या