५ आश्विन २०८१, शनिबार
लेखहरु

मेलम्ची खानेपानीको निर्माण कम्पनीको अवधि थप्ने विषय अन्योलमा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्नका लागि