६ जेष्ठ २०८१, आइतबार
लेखहरु

‘के हामी भोट बैंक मात्रै हौँ ?’

जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता भएका उ लाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए । “चुनावमा त रोजगारीदेखि