२६ बैशाख २०८१, बुधबार
लेखहरु

एक चिकित्सकको भरमा पचास शय्याको पाल्पाको रामपुर अस्पताल

रामपुर (पाल्पा) । पाल्पाको रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ । यतिबेला जनशक्ति अभावमा एक