२६ बैशाख २०८१, बुधबार
लेखहरु

बजेट निर्माणमा नागरिकको सक्रिय सहभागिता : यस्ता आए सुझाव

काठमाडौँ । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम आउँथ्यो, संसद्मा बजेट पनि प्रस्तुत हुन्थ्यो । जनताका लागि भनेर ल्याइने नीति र कार्यक्रममा उनीहरुका अपेक्षा के थिए र के चाहेका थिए भन्नेबारेमा कहिल्यै सरकारले सोधेन । आफ्ना लागि भनेर आउने कार्यक्रम