२३ बैशाख २०८१, आइतबार
लेखहरु

मागभन्दा बढी उत्पादन भएपछि निर्यात हुन थाल्यो बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमाण्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित