५ जेष्ठ २०८१, शनिबार
लेखहरु

सरकारको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशका योजना

लुम्बिनी । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा महत्वपूर्ण आयोजना अगाडि बढाउने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशमा