३ असार २०८१, आइतबार
लेखहरु

संविधान जारी भएको ७ वर्षपछि बन्दै नागरिकता कानून

काठमाडौँ । नेपालको संविधानको धारा–१० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने’ व्यवस्था गरिएको छ । संविधानको उक्त व्यवस्थालाई कानूनीरुप दिन सङ्घीय संसद्लाई झण्डै सात वर्ष लागेको छ । नेपालको संविधानले निर्दिष्ट गरेअनुरुप सङ्घीय कानुनबमोजिम व्यवस्था