११ जेष्ठ २०८१, शुक्रबार
लेखहरु

भक्तपुरको एउटा सरकारी विद्यालय यसरी भयो अब्बल

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रमा ठूलो रकम खर्च गरे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन । सार्वजनिक शिक्षामा गरिएको लगानी ‘बालुवामा पानी’ जस्तै भएको भन्ने गुनासो पनि यत्रतत्र सुनिन्छ । पछिल्ला दिनमा त सरकारी विद्यालयमा अध्ययन गर्नेलाई उपेक्षित भावले