१२ आश्विन २०८१, शनिबार
लेखहरु

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका