लेखहरु

  • Science

    शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !

    वेद, शास्त्र वा पुराणको चर्चा हुने बित्तिकै प्राय: दुई खाले विचारहरू प्रष्ट रूपमा देखिन्छन् । एक खाले मानिसहरू त्यसलाई ईश्वरीय वचन भएकोले त्यसको प्रतिकार गर्नै नहुने र त्यसमा जेसुकै लेखिएको भए पनि त्यो सही नै हुन्छ भन्ने मान्यता राख्छन् भने अर्काथरी भने यो सब हावा गफ वा कथा मात्रै भएकोले यसको कुनैपनि महत्व नभएको बताउने […]

  • tension

    तनाव हटाउँने खानेकुरा

    केरा केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् । स्याउ स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न […]

  • Sanjiv

    स्थीर सरकारको गलत बाटो र नागरिक भूमिका

    नेपालमा स्थीर सरकारको चाहना धेरै लामो समयदेखि विद्यमान थियो । महिना, छ महिनामा फेरिने सरकारबाट वाक्क भएका मानिसहरू सांसदको किनबेचबाट नढल्ने बलियो सरकारको चाहना राख्थे । मिडिया र चौतारीका गफमा प्रत्यक्ष चुनावबाट चुन्न सकिने कार्यकारी राष्ट्रपतीको कुरा उठाउने प्रशस्त थिए । प्रत्यक्ष राष्ट्रपतीको चाहना राख्नेहरूको अपेक्षा संविधानमा सम्बोधन त भएन तर अधिकांश नेपालीले चाहेको जस्तो बलियो […]

  • Strawberry

    स्ट्रबेरी / भूईंकाफल खेती गर्ने तरिका

    स्ट्रबेरी / भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । भूईंकाफल ( Strawberry)कस्तो हावापानीमा […]

  • Saroj Rijal

    ब्रिजकोर्स आवश्यक कि अनावश्यक ?

    सामान्यतय एउटा र अर्को तहबीच रहेको भिन्नतालाई जोड्न तयार बनाइएको छोटो अवधिको पाठ्यक्रम नै ब्रिजकोर्स हो । यो तह अनुसार फरक फरक अवधिको हुने गर्दछ । यसले विद्यार्थीलाई अगाडिको तहको बारेमा जानकारी दिनुका साथै मानसिक रूपमा माथिल्लो तहको बारेमा तयार बनाउने कार्य गर्दछ । ब्रिजकोर्स मुख्यगरी सबै तहमा हुनु आवश्यक छ । एउटा तह पुरा गरेर […]

  • apple

    स्याउ खेती गर्ने तरिका

    स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। तथापी, सबै खानेकुराजस्तै स्याउ पनि धेरै खाएमा फाइदा भन्दा बेफाइदा गर्ने चिकित्सकहरू बताउँछन् ।  स्याउ खेती गर्दा अपनाउनुपर्ने केहि कुराहरु : स्याउ […]

  • Katar

    रुखकटहर खेती गर्ने तरिका

    रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यस्को गुदी कोया सुगर र भिटामीनहरूको मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यस्को […]

  • Anar

    अनार(दारिम) खेती गर्ने तरिका

    अनार एक वहुवर्षिय, वहुउपयोगि पुनीकेसि(एगलष्अबअभबभ)परिवार अन्तरगतको फल हो । यो अति उपयोगि पौष्टिक तत्वयुक्त फलफूल मानिन्छ । विश्वका विभिन्न उष्ण तथा उपोष्ण प्रदेशिय देशहरुमा अनारको व्यवसायिक खेती हुदै आएको पाईन्छ । युरोपको स्पेन, अफ्रिकाको मोरक्को, ईजिप्ट,  एशियाको अफगानिस्थान वेलाचिस्थान,चीन, जापान, तथा संयूक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा व्यवसायिक रुपमा खेती गरेको पाईन्छ । यस्को इतिहाँसलाई हेर्दा अनारको उत्तपत्ति इरानमा […]

  • Bhuikatar

    भूईंकटहर खेती गर्ने तरिका

    भूईंहटहर रसिलो हुन्छ । यो संतोष प्रदायक हुन्छ । यो स्वादिलो पनि हुन्छ । पाकेको, सुनौलो, रसिलो अनि स्वादिलो यो फललाई दाँतहरुले चपाइरहुँ जस्तो लाग्छ किनकि यसमा विशेष प्रकारको आकर्षण हुन्छ जसले कसैको पनि मन लोभ्याउन सक्छ । भूईंकटहरमा आबद्ध स्वादिलो गुण र मीठोपनाका कारण यो फललाई अनौठो देनको रुपमा लिइन्छ । यो अचम्मको फल […]

  • Goat Farm

    बाख्रा पाल्ने तरिका

    बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबारी, […]

  • Naspati

    नास्पाती खेती गर्ने तरिका

    नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती ‘जापानी’ नाम बाट आयात गरिएको विश्वास गरिन्छ| नास्पाती (Pyrus pyrifolia/ Pear)कस्तो किसिमको हावापानीमा फस्टाउने फलफूल वाली हो ? यो एक समशितोष्ण पतझड फलफूल हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल […]

  • mewaaa

    मेवा खेती गर्ने तरिका

    मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा छालाका […]

  • Pendrive

    बूटेबल पेन ड्राइव बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस् 

    यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा […]

  • Internet-Browsing

    नेट सर्फिङग गर्दा सतर्क रहनुहोस्

    आज भोली ईन्टरनेट सर्फिङग गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्य जस्तै बनि सकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पुरा संसार सँग सम्बन्ध छुटेको झै भान हुन थाल्दछ । यसरी हेर्दा ईन्टरनेट धेरैको लागि आवश्यक्ता नै बनी सकेको छ । तर धेरै जसो मान्छेहरुको यो भनाइ छ कि उनिहरुलाई […]

  • Tea

    चिया खेती गर्ने तरिका

    नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिव करिव विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । दार्जिलिङकै […]