२५ बैशाख २०८१, मंगलबार
लेखहरु

सुत्ने र खानेको टुंगो नहुँदा उम्मेदवारको स्वास्थ्य बिग्रने डर

टङ्की सिनवारी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ । यस्तोमा उम्मेदवारलाई चुनाव प्रचारका लागि भ्याइनभ्याई छ । आचारसंहिताको पालना गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारले कसरत गर्नुपरेको छ ।