१४ बैशाख २०८१, शुक्रबार
लेखहरु

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास भएन’

रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदको लागि मतदान गर्दै छन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुने तर, लिलिङमा सडकको