२६ बैशाख २०८१, बुधबार
लेखहरु

विदेशी फलफूलको प्रभाव बढ्दै : जापानी हलुवावेद, भियतनामी ड्रागन फ्रुट

काठमाडौँ । यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौँ उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । काठमाडौँ उपत्यकामा भित्रिने