लेखहरु

  • Bal Diwas

    राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित

    आज राष्ट्रिय बालदिवस ।  विशेषगरी आजको दिन बालअधिकार रक्षा र संरक्षणको लागि विभिन्न संसस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै छन् । वि.सं. २०२१ साल भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । बालबालिकाहरुको हक र हितको लागि यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न ठाउँहरुमा ‘बालबालिकाको […]

  • brain

    मस्तिष्कको क्षमता वृद्धि गर्ने केहि खानेकुराहरू

    वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ । गोलभेँडा :  गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले […]

  • mind

    स्मरणशक्ति बढाउने केहि उपायहरु जानी राखौं

    किशोरावस्था हुँदा तपाईँको स्मरणशक्ति एकदमै बलियो थियो, जे कुरा पनि सजिलै सम्झिन सक्नुहुन्थ्यो । तर अहिले हिजोकै कुरा पनि सम्झिन गाह्रो परिरहेको छ, यस्तो किन हुन्छ? के तपाइँले प्रायः स-साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा […]

  • चुम्बकको विशिष्ट गुण

    ब्रह्माण्डमा रहेका प्रत्येक पदार्थको आफ्नै गुण भए जस्तै चुम्बकीय पदार्थको पनि आफ्नै गुणहरु हुन्छन् । अझ म्याग्नेटिक पदार्थहरुमा अन्य पदार्थमा नभएका विशिष्ट गुणहरु समेत हुन्छन् । विशेष गरी म्याग्नेटिक पदार्थ भन्नाले यहाँ कोबल्ट, आइरन, निकेल, र म्याग्नेटाइट उदाहरणको रुपमा लिइएको छ। यी धातुहरुमा विशेष खालको चुम्बकीय गुण हुन्छ जसलाई “स्वभाविक चुम्बकीय” भनेर चिनिन्छ । स्वभाविक […]

  • Rishi panchami

    ऋषि पंचमी मनाउने चलन कसरी भयो सुरु, कारण यस्तो छ

    ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीको लागि ग्राह्य मानिन्छ । भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए । जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा […]

  • saphalta

    सफलताका १० सुत्रहरु

    मानिस जहिलेपनि सफलताको खोजीमा हुन्छ । सफल हुने धेरै उपायहरु हुन्छन् । सबै सफल मानिसहरु एकै पटक सफलता चुम्न सफल बनेका होइनन् । तर नियमित आफ्नो काममा ध्यान दिन सकेमा सफलता हात पार्न कुनै गाह्रो छैन । तलका केहि निम्न उपायहरु लागु गर्न सके जीवन सार्थक र सफल बनाउन सकिन्छ । खतरा सँग नडराउनुहोस् : […]

  • Computer

    तपाईं आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?

    यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5,, i7 प्रोसेसर र १,२ वा ४ जिबी सम्मको RAM होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो […]

  • Teej111

    तीज र पछिल्लो समयमा बढेका विकृति

    तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान […]

  • तीज

    हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

    तीज भनेको एउटा हिन्दु नारीहरुको बिशेष चाड हो । यो सामान्य व्यक्तिदेखि लिएर देशका प्रमुख व्यक्तिहरुले पनि मनाउने गरिन्छ । देश विदेशमा छरिएर रहेका नेपाली नारीहरुले मनाउँदै आएको एक महत्त्वपूर्ण चाड  तीज हो । यो परम्परागत रुपमा चल्दै र मनाउँदै आएको चाड हो । आफ्नो धर्म, सस्कारलाई कामय राख्नको लागि र संसारभरि पहिचान गराउनुको लागि […]

  • apps

    कुन च्याट एप्स चलाउने?

    फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको ‘एप एक्सपिरियन्स’ खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर […]

  • technical education

    आजको सन्दर्भमा प्राविधिक शिक्षा

    हिजो नेपाली समाजमा शिक्षामा चल्तीको कथन थियो, ‘छोरा बिग्रे कमर्श, छोरी बिग्रे नर्श’ व्यवसायीकताका विकास नभइसकेको र स्वास्थ्य क्षेत्रमा फड्को मार्न चिकित्सकीय क्षेत्रमा पनि उल्लेख्य प्रगती हुन नसकेको तत्कालिन समयमा कमर्श पढेका छोराहरु बेरोजगार हुनुपर्ने अवस्था थियो भने नर्श अर्थात परिचारिका पढेका र त्यो सम्बन्धि दक्षता हासिल गरेका छोरीहरु पनि बेरोजगारै बस्नु पर्ने थियो ।  […]

  • तीज

    तीज, धर्म र ‘शरीर-धर्म’

    अचेल तीज लाग्नु भन्दा अगाडि नै हाम्रा मिडिया र विशेषगरी सामाजिक सञ्जालहरू ‘तीजमय’ हुन्छन् । सामाजिक सञ्जालका महिलाहरू धेरै अगाडि देखि नै शुभकामना आदान-प्रदान गर्छन् र प्रोफाइल फोटो पनि रातो सारी वा रातो लुगा लगाएको हाल्छन् । एक किसिमले तीजको आगमनले पुरै सामाजिक सञ्जाल ‘रातै’ देखिन्छन् । एकातिर सामाजिक सञ्जाल रातो हुन्छ भने अर्को तर्फ […]

  • kauli

    काउली खेती गर्ने तरिका

    काउलीको फूल (Cauliflower)को सतहमा पानीले भिजे जस्तो खैरो हुने (Browning) के कारणले हो? यस्तो समस्याबाट कसरी वच्न सकिन्छ ? यस्ता विकृति/लक्षणहरु वोरन सुक्ष्म तत्वको कमीले गर्दा हुन्छ । शुरुमा कोपीको सतहमा पानीले भिजे जस्तो दाग देखिन्छ।पछि खैरो भई विक्री/खानयोग्य हुँदैन।यसको निराकरणको लागि जमीनको तयारीको समयमा ५००–७०० ग्राम वोरयाक्स वा सोडियम वोरेट प्रति रोपनी अथाव ०.२५–०.५०% […]

  • nisha

    आदिवासी / जनजातिलाई कसरी बुझ्ने ?

    आदिवासी जनजाति भन्नाले कुनै पनि ठाँउमा परा पूर्वकालदेखि बसोबास गर्दै आएका, आफ्ना छुुटै सामुहिक , सांस्कुतिक पहिचान भएका परम्परागत भौगोलिक क्षेत्र, भाषा, धर्म, रितिरिवाज भएका तथा थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी जनजाति भनिन्छ । नेपाल १२७ बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक , बहु सांस्किृतक र बहुजातीय लोकतान्त्रिक मुलुक हो ।आदिवासी जनजाति उत्थान प्रतिष्ठान […]

  • Garbages

    फोहोर व्यवस्थापन कसरी गर्ने? यस्ता छन् केहि उपायहरु

    प्रत्येक घरवाट दैनिक औसत ५ केजी फोहोर निस्किने गर्दछ । सहरमा हेर्ने हो भने एकै घरमा एक भन्दा बढी परिवार रहने भएकाले फोहोर यो भन्दा बढी निस्किरहेको अवस्था छ । तर यसरी तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै […]