१३ असार २०८१, बिहिबार
लेखहरु

बिज्ञानको विद्यार्थीले वेद किन पढ्ने ?

“बिज्ञानको विद्यार्थीले वेद किन पढ्ने? वेदमा के बिज्ञान छ र?” अचानक सोधे एकजना भलाद्मीले मलाइ। “छैन, वेदमा बिज्ञान छँदै छैन”, मैले भनेँ। “अनी किन वेदबाट बिज्ञान बनेको भनेर गफ हान्छन् त मानिसहरु?” “खै किन भने ?” “अनी वेद हो चैँ