५ फाल्गुन २०८२, मंगलबार
कला-साहित्य

आराम

लामो प्रतिक्षापछि लामै अन्तरालपछि उकुसमुकुस बेचौनीपछि दुई दिनको चिसो सहेर गर्दैछन् आराम यहाँका घर आजको दिनमा जसै गर्छिन् आराम नौ महिनाको उकुसमुकुसपछि एउटी आम़ा ढल्दै तेल नवजात शिशुको ढाडमा आफ्नो पनि देखाएर ढाड घाममा माघ महिनामा गुन्द्रीमा पिंढीमा | (लेखन