११ असार २०८१, मंगलबार
स्वास्थ्य

धनुषा कुष्ठरोगको उच्च जोखिममा, जिल्लाभरि १७७ जना प्रभावित

जनकपुरधाम। धनुषा जिल्लाका छवटा गाविस कुष्ठरोगको उच्च जोखिममा रहेको बुझिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका अनुसार कुष्ठरोगको उच्च जोखिममा परेका डेवडिहा, इटहर्वा, खजुरी, मुखियापट्टी, कुर्था तथा बननिया गाविस रहेका छन् । जिल्लाभरि १७७ जना कुष्ठरोग प्रभावित रहेका छन् भने डेवडिहा