१७ असार २०८१, सोमबार
स्वास्थ्य

पाँचथरमा निःशुल्क वितरण गर्ने औषधिको अभाव

१२ वैशाख, पाँचथर । जिल्ला अस्पतालसहित जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क वितरण गर्ने औषधिको अभाव भएको छ । स्थानीय तहले औषधि खरिदमा ढिलाई गर्दा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा ३० प्रकारको औषधिको अभाव भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । विगतमा