मनोरञ्जन

  • बिरेन्द्र श्रेष्ठ बेस्ट सिङ्गर लोक पप

    गायक बिरेन्द्र श्रेष्ठ बेस्ट सिङ्गर लोक पप उपाधिद्वारा सम्मानित

    ५ कात्तिक, काठमाडौँ । ताप्लेजुंग जिल्लाको सिनाममा जन्म भई दुई दशक अगाडि अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ्गमा ग्रेजुयेट गरी नेपालको जलबिद्युतको बिकास निर्माणमा समर्पित ईन्जिनियर बिरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन् । हालसम्म २ दर्जन भन्दा बढि गीतहरुमा स्वर भरिसकेका गायकले “आँखा लाउछन मलाई सबै” भन्ने गीतबाट मोडेल songs ले […]

  • Kabita

    यो मन, मन नै हो

    यो मन, मन नै हो, त्यसै-त्यसै चर्किएर फुट्न खोज्छ विश्वासमाथि विश्वासघात गर्नेहरु देखि कुडिएर यो मन त्यसै टुट्न खोज्छ   जताजतै रुखो जमिन छ, फल नलाग्दै बोट मर्न खोज्छ रसायनिक मलले थेग्न सक्दैन यो मनलाई कुहिएर फल नपाक्तै र्झन खोज्छ   वारिपारि जोड्ने केवुलकार, तार हुँदाहुँदै अलग्गिन खोज्छ लोडसेडिगको मारमा विरक्तिएको यो मन विजुली आउँदा […]

  • rajkuamr

    गायक दोङ तामाङको “आमा” सार्वाधिक रोजाइमा(भिडियोसहित)

    २६ असोज, काठमाडौं । गायक तथा सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” बोलको गीत सार्वजानिक भएको छ् । आमा सबैको सबैभन्दा प्यारो हुन । जो आफु नखाई आफ्ना चाहना, इच्छा भविष्य सबै आफ्ना सन्तान सम्झन्छन । सुखमा होस् या दु:खमा आफ्ना छोराछोरीप्रती सधै चिन्तन हुन्छ आमाको । हो यस्तै भावमा तयार पारिएको गीत साअर्वजानिक् भएको छ […]

  • Kabita

    यो दिल आखिर दिल हो

    यो दिल आखिर दिल हो, कुनै खेलौना होइन स्विकार या नस्विकार तिमी, मलाई कुनै दरकार छैन दुख्नु थियो दुख्यो, टुट्नु थियो टुट्यो जोड्न तिमी प्रयास गर नगर, मलाई कुनै सरोकार छैन   कैयौँ नजर आए, यो नजरको बाटो छेक्न कुनै नजरको पछि लागेर, मैले बाटो टुग्याएको छैन भवराझैँ चाखि हिँड्छौ, त्यसैले पारखी बनेका रहेछौ दिल […]

  • Changa chet

    ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक

    २१ असोज, काठमाडौं । फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो । कमेडीले भरिपूर्ण ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकार फिचरिङ छन् । ट्रेलरमा तीन युवाले पैसा कमाउनको लागि गरेको संघर्ष देखाइएको छ । कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज […]

  • youtube

    युट्युबमार्फत व्यावसायिक बन्दै कलाकार

    २१ असोज, बागलुङ  । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो […]

  • tampasher

    टम्पशेर र मेलिनाको ‘म तिमीलाई माया गर्छु’ मा आयुषको डेब्यु(भिडियोसहित)

    १९ असोज, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको म तिमीलाई माया गर्छु गीतको भिडियो सार्वजनिक भएको छ । टम्पशेरको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा रीमा बिश्वकर्मा र आयुष बराइलीको अभिनय रहेको छ । अमोस तामाङ र सबिना गुरुङको एरेन्जमा रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । […]

  • manish shrestha

    श्रेष्ठको ‘ठुली कान्छी’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

    १९ असोज, काठमाडौं । मनिश श्रेष्ठको स्वर तथा संगीतमा रहेको ठुली कान्छी गीतको भिडियो सार्वजनिक भएको छ । योगेश रापलको शब्दमा रहेको यस गीतमा अभिनय मनिशको आफ्नै, सुष्म श्रेष्ठ, कलाश अधिकारी र गोपीलाल श्रेष्ठको रहेको छ । कृष्ण रसायालीको एरेन्जमा रहेको यस भिडियोको निर्देशन मनिशकै रहेको छ । विभिन्न कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारितामा […]

  • chakka

    ‘छक्का पञ्जा ३’ को दशैं गीत रिलिज(भिडियोसहित)

    १८ असोज, काठमाडौं । ‘छक्का पञ्जा ३’ को दशैं गीत रिलिज गरिएको छ । असोज २४ अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रमोशनल गीतका रुपमा तयार गरिएको यो गीत कही पहिले सार्वजनिक पहिलो नम्बरकै संगीतमा तयार गरिएको छ । डेबिड शंकरको स्वर तथा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालको र्याप […]

  • Capture

    ‘बजार लाग्या छ’ गीतको भिडियो सार्वजनिक(भिडियोसहित)

    १८ असोज, काठमाण्डौ । कोशिस क्षेत्रीको शब्द तथा संगीत र मनिषा पोखरेलले स्वरमा रहेको ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिशाह अवतारमा देखिएकी छिन् भने बुद्धि तामाङलाई पनि […]

  • Style marlu

    बोकेदारीको “स्टाइल मारेलु” बोलको भोजपुरी गीत सार्वजनिक (भिडियोसहित)

    १७ असोज, काठमाडौं  । हाँस्य विधाका चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) भोजपुरी गीत “स्टाइल मारेलु” का साथ देखा परेका छन् । सामाजिक सचेतनामूलक धेरै गीतहरुमा पनि आवाज दिईसकेका गायक लुईंटेलको यो गीत भोजपुरी शैली भएपनि संदेशमुलक रहेको छ । “स्टाइल मारेलु” मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन । यसैगरी […]

  • Dreamgirl

    ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक

    १६ असोज, काठमाडौं । फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर ७ गतेबाट रिलिज हुने फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, […]

  • Dashain

    ‘दशैं खर्च’ सार्वजनिक (भिडियोसहित)

    १५ असोज, काठमाडौँ । सर्जक प्रेम सापकोटाको नयाँ एल्वम ‘दशैं खर्च’ बजारमा आएको हो । दशैंमा प्रदेशमा रहँदाको पीडा र घर परिवारलाई खर्च पठाउन नसकेको समस्यालाई उजार गर्दै सापकोटाको गीत बजारमा आएको हो । आफ्नै शब्द संगीतमा सापकोटाले तयार पारेको गीतमा देवी घर्तीले स्वरका लागि साथ दिएकी छन् । युट्युव च्यानलमार्फत् बजारमा आएको गीतको म्युजिक […]

  • alisha

    गीतकार राईको ‘खुसि लुट्नेहरु’ भिडियो सार्वजनिक

    ४ असोज, काठमाडौं । गीतकार एलिशा सुच्चा राईको शब्दमा रहेको ‘खुसि लुट्नेहरु’ गीतको भिडियो सार्वजनिक भएको छ । यादु राईको संगीत र रबिना बादीको स्वर रहेको यस गीतमा रबिना आफैले अभिनय गरिकी छिन् । दिपक चाम्लिङ्को निर्देशन तथा सम्पादनमा रहेको यस गीतमा क्यामेरा भने यादु आफ्नै रहेको छ । गीतकार राई बेलायतमा कार्यरत छिन् । […]

  • chamchami

    दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

    ४ असोज, काठमाडौँ  । ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ । छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ । मेचीदेखि महाकालीसम्म करीब दुई हजार […]