, मनोरञ्जन

मनोरञ्जन

  • बलिउड अभिनेत्री आलिया भट्टको बोल्ड तस्बिरहरु

    भारतको मुम्बईमा जन्म भएकी अभिनेत्री आलिया भट्ट भारतीय चलचित्र क्षेत्रकी एक बहु-प्रसिद्ध हुन् । भट्ट परिवारमा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् । सन् १९९९ मा ‘सङ्घर्ष’ नामक चलचित्रमा बाल-कलाकारको रूपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ चलचित्रमा पहिलोपटक मुख्य भुमिका निभाएकी […]

  • यी नायिकाले विमानभित्रै पोर्न फिल्म सुटिङ गरेपछि….

    एजेन्सी, ब्रिटेनको मिडल्याण्ड एयर म्युजियममा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । उनीहरुले विमानलाई एक दिनका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेर भाडामा लिएका थिए । द सनको रिपोर्टका अनुसार जुन विमानमा सुटिङ गरियो त्यो कुनै बेला एयर फ्रान्सको विमान थियो ।

  • छोरीको बाबु बन्दा व्यक्त गर्ने शब्द छैन : अभिनेता विपिन कार्की

    २ मंसिर, काठमाडौं । अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । सोमबार बिहान ६ बजे बल्खुस्थित बयोधा अस्पतालमा रेश्मा कटुवाल कार्कीकोको कोखबाट छोरीको जन्म भएको हो । विपिन छोरीका बाबु बनेका हुन् । पुत्री लाभ भएपछि कार्कीले छोरीको बाबु बन्दा व्यक्त गर्ने शब्द नभएको बताएका छन् ।

  • ठमेलको नाइट क्लबमा पूर्व युवराज्ञी हिमानी शाह डान्स गर्दै (भिडियोसहित)

    २ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह, बुहारी हिमानी, छोरी प्रेरणा ठमेल स्थित एलओडी नामक नाइट क्लबमा परिवारका सदस्य सहित पुगेका थिए । शाह त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए । शाहले त्यहाँ सहभागीहरुलाई अंगालो हाल्दै, सेल्फी खिचेका थिए । हिमानी शाहले पनि नाचेकी थिइन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मा लगायतले तस्वीर खिचाएका […]

  • ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र डान्स गर्दै (भिडियोसहित)

    २ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित एलओडी नामक नाइट क्लबमा परिवारका सदस्य सहित पुगेका थिए । शाह त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए । शाहले त्यहाँ सहभागीहरुलाई अंगालो हाल्दै, सेल्फी खिचेका थिए । ज्ञानेन्द्रसँग बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेकी थिइन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा […]

  • नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

    २९ कात्तिक, काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर भएकी नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । नायिका पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । निर्माता छवि ओझाकी जेठी श्रीमती हिमा ओझाले दिएको बहुविवाहको उजुरीपछि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी […]

  • कोलम्बियामा आमाकै अगाडी सुहागरात मनाउनु पर्ने परम्परा

    एजेन्सि, मानव जाति सभ्य अनुशासित ढंगबाट यौन सम्बन्ध राख्ने गर्छन् । तर, कोलम्बियामा भने रोचक परम्परा रहेको छ । कोलम्बियाको काली नामको ठाउँमा यस्तै परम्परा छ । यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ । यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् । बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही […]

  • वाणी कपुरले राम नामको बिकिनी टप लगाएपछि ट्रोल बनिन्

    एजेन्सी, बलिउड नायिका वाणी कपुर ट्रोलको सिकार भएकी छन् हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् जुन देखेर मानिसहरु भड्किए । वाणीले एक बिकिनी टप लगाएकी थिइन् जसमा ‘हरे राम’ लेखिएको थियो । वाणी कपुरद्वारा राम नाम लेखिएको ड्रेस लगाएकोमा विरोध जताउँदै यसले उनीहरुको आर्थिक भावनालाई आहत पुर्याएको बताएका छन् । यस्तै कतिले वाणीलाई […]

  • ‘पती पत्नी और वो’ फिल्मको ट्रेलरमाथि किन प्रश्न ?

    एजेन्सी, ‘पति, पत्नी और वो’ फिल्म बलिउडमा रिलिजको तयारीमा छ । यो फिल्मको चर्चा यसको ट्रेलरमा समावेश एक डायलगका कारण भइरहेको छ । सोमबार रिलिज गरिएको फिल्मको ट्रेलरमा एउटा डायलगमाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् । यो फिल्म सन् १९७८ मा यसै नामबाट बनेको फिल्मको रिमेक भएको बताइन्छ । फिल्ममा मुख्य नायक कार्तिक आर्यन आफ्ना साथी […]

  • अभिनेत्री कट्रिना कैफ हट अवतारमा

    एजेन्सी, अभिनेत्री कट्रिना कैफले हट अवतारका तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले सामाजिक संजाल तताइ रहेको छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् । कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् ।

  • प्रियंकाको डिजर्ट

    पाँच सयका केही नोटहरुमाथि प्रियंकाको डिजर्ट

    एजेन्सी, हलिउडकी अभिनेत्री प्रियंका चोपडाले नोटमाथि डिजर्ट राखेकी छिन् । पाँच सयका केही नोटहरु कचौरामा राखिएको र त्यसैमाथि डिचर्ट राखेको देखिन्छ । प्रियंकाले हालसालै आफूभन्दा दश वर्ष कान्छा हलिउड नायक निक जोनससँग विवाह गरेकी छिन् । निक लोकप्रीय नायक हुन् । उनीसँग जोडिएपछि प्रियंका पनि हलिउडमा छाएकी छिन् ।

  • अदिति बुढाथोकी

    अभिनेत्री अदिति बुढाथोकी प्रेममा

    नेपाली चलचित्र ‘कृ’ की अभिनेत्री अदिति बुढाथोकीले इन्स्टाग्राम मार्फत आफू प्रमेमा परेको जानकारी घुमाउरो शैलीमा दिएकी छन् । बुढाथोकी लामो समयदेखि मूम्बईमा छिन् । गत शनिबार इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सार्वजनिक गर्दे अदितिले भारतीय र्यापर अलिम मोरानीसंग प्रेममा रमाई रहेको संकेत गरेकी छन् । मोरानीसंगको समुन्द्रको किनारको लोकेशनमा खिचिएको उक्त तस्विरसहित अदितिले प्रेमको इमोजी राखेर […]

  • यस कारण ट्रोल भइन् मलाइका

    एजेन्सी, बलिउड अभिनेत्री मलाइका अरोराको इन्स्टाग्राममा एक पत्रकारले एक भिडियो सार्वजनिक गरेका छन् । जसमा एकै दिन उनी दुईपटक देखिइन् । एकपटक उनी जिमका बाहिर देखिइन् भने अर्कोपटक डान्स क्लबका बाहिर उनलाई देखियो । भिडियोमा क्याप्सन दिइएको छ – मलाइका अरोरा जिमबाहिर र डान्स क्लबका बाहिर । उनको स्टामिना देखेर बुझ्न सकिन्न कि, आखिर उनी […]

  • अभिषेक भन्दा पहिले नै ऐश्वर्याले को सँग विवाह गरेकी थिइन् ?

    एजेन्सी, ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । बच्चन परिवारको धार्मिक आस्थाका कारण र ऐश्वर्याको कुण्डली हेर्दा उनी मांगलिक भएको खुलेको थियो । त्यसैले बच्चन परिवारले पूर्ण रितीरिवाजका साथ ऐश्वर्याको विवाह पीपलको रुखसँग गराइदिए । त्यसपछि ऐश्वर्या र अभिषेकको विवाह भएको थियो । करिश्मा कपूरसँग इन्गेजमेन्ट टुटेका अभिषेक […]

  • बेला हदिद संसारकै सर्वाधिक सुन्दरी

    एजेन्सी, गोल्डेन ब्युटी अफ ब्युटीका अनुसार संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छन् । २३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन् । सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त लहरसहित अनुहारको बनावटलाई हिसाबकिताब गरिन्छ ।

  • एन्ड्रिया एबेलीको आम्दानीको श्रोत नितम्बः १७ करोड कमाइ

    एजेन्सी, राजधानी बुखारेस्टनिवासी रोमानियाकी ३५ वर्षीया यी प्रभावशाली एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन् । प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ ।  

  • इलियानाको बोल्ड फोटोले बलिउडमा तहल्का

    एजेन्सी, बलिउडकी अभिनेत्री इलियाना डीक्रुजको इन्स्टाग्राममा बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । उनी सेतो स्विम सुटमा देखिएकी छिन् ।

  • अभिनेत्री आलिया भट्टको बोल्ड तस्बिरहरु

    एजेन्सी, भारतको मुम्बईमा जन्म भएकी अभिनेत्री आलिया भट्ट भारतीय चलचित्र क्षेत्रकी एक बहु-प्रसिद्ध हुन् । भट्ट परिवारमा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् । सन् १९९९ मा ‘सङ्घर्ष’ नामक चलचित्रमा बाल-कलाकारको रूपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ चलचित्रमा पहिलोपटक मुख्य भुमिका […]

  • यस कारण अनुष्का शर्मा भड्किइन् पूर्व क्रिकेटरसंग

    एजेन्सी, लिउड अभिनेत्री अनुष्का शर्माले भारतीय पूर्व क्रिकेटर फारुख इन्जिनियरको त्यो दाबीमाथि रोष व्यक्त गरेकी छिन् विश्व कप सन् २०१९ का बेला क्रिकेट टिमका चयनकर्ताले अनुष्कालाई चिया दिएका थिए । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमतीसमेत रहेकी शर्माले ट्वीटर र इन्स्टाग्राममा एउटा पोष्ट सेयर गरेर यसबारे यसरी लेखेकी छिन् ‘मनगढन्ते र फर्जी खबरसँग कसरी […]

  • बिहेको तयारीमा काजल अग्रवाल

    ११ एजेन्सी, उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लो पटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् देखिएकी थिइन् […]