१६ जेष्ठ २०८३, शनिबार
कृषि

केराले बजार नपाउँदा किसान चिन्तित

बलेवा, ६ चैत । बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् ।