६ असार २०८३, शनिबार
कृषि

आर्थिक वर्ष २०७९/८० को बजेट : बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन् । बजेटले बाँझो जमिनलाई