१० जेष्ठ २०८१, बिहिबार
कृषि

स्वरोजगारका लागि च्याउ र सिस्नु खेती गरिँदै

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ । पछिल्लोपटक शिक्षित युवा वर्गसमेत