४ बैशाख २०८१, मंगलबार
कृषि

कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान गङ्गाबहादुर

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गर्नुभएको छ । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आउनुभएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको