४ असार २०८१, सोमबार
अर्थ

अन्तर्राष्ट्रिय उपभोक्ता दिवस मनाइँदै

१ चैत, काठमाण्डौ । आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाइँदैछ । सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो ।