१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

एकवर्ष अगाडी नै मेलम्चीको पानी आउँछ भन्दै आश्वासन दिएकी मन्त्री बिनाको अर्को आश्वासन !

असार ११, काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर