१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

व्यायामशालालाई सामग्री हस्तान्तरण

खस्यौली, २० असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दीपनगर चोकमा पहिलो खुला व्यायामशाला निर्माण हुने भएको छ । दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामग्री तथा उपकरण आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका