१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

सांसद सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस, सांसद पद खतरामा !

२३ असार, काठमाडौं । जनता समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टीकी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । छानविन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको