१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

बिहीबारदेखि बाढीपहिराको जोखिमः सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २३ असार । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।