१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

सहरी क्षेत्र कोरोनाको थप जोखिममा

साउन १४, काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका व्यक्ति