न्यालम क्षेत्रमा लगातार वर्षा : सतर्क रहन अनुरोध
सिन्धुपाल्चोक, १५ साउन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ । मित्रराष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा