१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

लगातारको वर्षा, तरकारी किसानको चिन्ता

महोत्तरी, १६ साउन । असारदेखि नै लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरोलो बढेको हो । असारदेखि लगातार जसो पानी परिरहेकाले लहरे