१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

नेता पौडेलद्वारा बकर इदको शुभकामना

काठमाडौँ, १७ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बकर–इद (इदुल जोहा) का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश