१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

मेलम्चीको पहिरामा ज्यान गुमाएकाको शव वीरगञ्ज पठाइयो

सिन्धुपाल्चोक, २१ साउन । मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ । हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । आफन्तको