१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

कोरोना अपडेट : विश्वमा कोरोना भाइरस सङ्क्रमितको दुई करोड नाघ्यो

२६ साउन, जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी