१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

क्यान्सर अस्पतालले सञ्चालनमा ल्यायो पिसिआर प्रयोगशाला

चितवन, २२ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । आइतबार