१९ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ– प्रधानमन्त्री

३० भदौ, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के