किमाथाङ्का, ३० भदौ । विश्वव्यापी कोरोना महामारीका कारण यो वर्ष रुद्राक्ष व्यवसाय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा यो व्यवसाय सङ्कटमा