१९ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

सञ्चारकर्मी र प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि

गण्डकी, ३१ भदौ । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैहपाटन