चितवन, १२ असोज । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गाैलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उहाँमा सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका