२० बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

प्रदेश नं १: पछिल्लो २४ घण्टाका अवधिमा ४६८ सङ्क्रमित थप

मोरङ ३० असोज । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको