२० बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

काँग्रेसका तीन वरिष्ठ अधिवक्तासहित पाँच जनामाथि कारबाही

काठमाडौँ, २ कात्तिक । डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले तीन वरिष्ठ अधिवक्तासहित पाँच जनालाई कारबाही गरेको छ । नेपाली काँग्रेसनिकट कानुन व्यवसायीहरूको संगठन डिएलएले बिहीबार नेपाल बारका दुई पूर्व अध्यक्षसहित पाँच जनालाई अन्तर्घातमा अनुशासनको डण्डा चलाएको हो । डिएलएले बार