२१ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवन, ४ कात्तिक । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई