२१ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

सैपालको च्याङ्ग्राः पोखरामा बजार

महेन्द्रनगर, ४ कात्तिक । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तीरयामा भेटिनुभयो । व्यावसायिक रुपले भेडा÷च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न