२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

तराईमा शुरु भयो छठपर्वको तयारी

वीरगञ्ज, २६ कात्तिक । वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु एक हुल बालिका पनि हुन्छन् । सबैको हातमा बाँसले बनाएको ढाकी, सुपा, कोनिया हुन्छ । आस्था, विश्वास र लोकपर्वको रूपमा