२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

सामग्री अभावले रोकियो गौशाला–चाबहिल सडक निर्माण

निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो । निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै