२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

कात्तिक २८, काठमाडौं । कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको