काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन भन्दा पनि गम्भीर,खतरनाक र दूरगामी प्रकृतिको भएको टिप्पणी गरेको छन् । पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ओलीको प्रतिगमनविरूद्ध राजनीतिक दल, न्यायालय लगायतका राज्यका